
घरायसी सहयोगी - महिला
बनस्थली, काठमाडौं
Mon 20 Jul, 2026
Job Description
पद: घरायसी सहयोगी
कार्य समय: बस्ने सुविधा सहित
कार्यस्थल: बनस्थली, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- घरको दैनिक सरसफाइ तथा हाउसकिपिङसम्बन्धी कार्य गर्ने।
- परिवारका लागि खाना पकाउने।
- घरका कोठा, भान्सा तथा अन्य स्थान सफा र व्यवस्थित राख्ने।
- आवश्यकताअनुसार घरका अन्य दैनिक कामहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- उमेर २५ देखि ४५ वर्ष बीचको हुनुपर्ने।
- सक्रिय, स्मार्ट, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- घरायसी काम तथा खाना पकाउने सीप भएको हुनुपर्ने।
- दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनुपर्ने।
- काम सकिएपछि बिहान करिब १० बजेदेखि बेलुका ५ बजेसम्म बाहिर जान मिल्ने व्यवस्था हुनेछ।
सुविधा
- बिदा: आपसी समझदारी अनुसार।
- काम सुरु गरेको पहिलो १ वर्षसम्म दशैँ बिदा उपलब्ध नहुने।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
06:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
ग्रान्डे अस्पताल नजिक, टोखा
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
बुढानीलकण्ठ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
अनामनगर, काठमाडौं
Others
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
गंगालाल अस्पताल नजिक, बुढानीलकण्ठ
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
हाँडीगाउँ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm