
सवारी चालक - पुरुष
इमाडोल, ललितपुर
Tue 21 Jul, 2026
Job Description
पद: सवारी चालक
कार्य समय: बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म
कार्यस्थल: इमाडोल, ललितपुर
मुख्य जिम्मेवारीहरू
- प्रशिक्षार्थीलाई मोटरसाइकल, स्कुटर तथा कार चलाउन प्रशिक्षण दिने।
- सुरक्षित तथा ट्राफिक नियमअनुसार सवारी चलाउन सिकाउने।
- सवारी चलाउने आधारभूत तथा व्यावहारिक सीप विकास गराउने।
- प्रशिक्षणका क्रममा आवश्यक निर्देशन तथा सहयोग प्रदान गर्ने।
- आवश्यकताअनुसार ड्राइभिङ सेन्टरका अन्य सम्बन्धित कार्यहरूमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
- A श्रेणी (मोटरसाइकल, स्कुटर, मोपेड) को वैध सवारी चालक अनुमति पत्र (लाइसेन्स) भएको हुनुपर्ने।
- मोटरसाइकल, स्कुटर तथा कार चलाउन सिकाउने अनुभव भएको हुनुपर्ने।
- सक्रिय, स्मार्ट तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- राम्रो सञ्चार तथा प्रशिक्षण दिने क्षमता भएको हुनुपर्ने।
सुविधा
- बिदा: आपसी समझदारी अनुसार।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Higher Secondary Teacher - Male
Dhapasi, Kathmandu
Education & Training
Negotiable
06:00 am - 04:00 pm
Beautician - Female
Samakhusi, Kathmandu
Education & Training
Negotiable
08:00 am - 05:00 pm
विद्यालय सहयोगी कर्मचारी - महिला
सामाखुसी, रेडोन कलेज नजिक, काठमाडौं
Education & Training
Negotiable
08:00 am - 04:30 pm
सुरक्षा गार्ड - पुरुष
नक्साल, काठमाडौं
Education & Training
Negotiable
06:00 am - 06:00 pm
विद्यालय सहयोगी कर्मचारी - महिला
बसुन्धरा, काठमाडौं
Education & Training
Negotiable
08:00 am - 05:00 pm