
इन्टरनेट प्राविधिक - पुरुष
बालाजु, काठमाडौं
Wed 22 Jul, 2026
Job Description
पद: इन्टरनेट प्राविधिक
कार्य समय: १० घण्टा + ओभरटाइम
कार्यस्थल:
- बालाजु – ३ जना
- चाबहिल – ३ जना
- जोरपाटी – १ जना
- ललितपुर – १ जना
मुख्य जिम्मेवारीहरू
- इन्टरनेट जडान तथा मर्मतसम्भार गर्ने।
- राउटर तथा अन्य नेटवर्क उपकरण जडान, सेटअप र समस्या समाधान गर्ने।
- ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराउने तथा प्राविधिक सहयोग प्रदान गर्ने।
- इन्टरनेट सम्बन्धी समस्या पहिचान गरी आवश्यक मर्मत गर्ने।
- आवश्यकताअनुसार सेवास्थलमा गई प्राविधिक कार्य सम्पन्न गर्ने।
आवश्यक योग्यता तथा सीप
- इन्टरनेट सेवा वा नेटवर्कसम्बन्धी काम गरेको सामान्य अनुभव भएको हुनुपर्ने।
- सक्रिय, स्मार्ट, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- अनुभव भएकालाई प्राथमिकता दिइनेछ, तर काम सिक्न इच्छुक फ्रेशरले पनि आवेदन दिन सक्नेछन्।
- ग्राहकसँग राम्रो व्यवहार गर्न सक्ने तथा टोलीमा काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- मासिक तलब: रु. २४,५०० + ओभरटाइम।
- महिनामा ४ दिन बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
8
Job Category
Real Estate & Construction
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Receptionist / Front Desk Officer / Admin Assistant - Female
Approximately 5 km from Teku, Kathmandu
Real Estate & Construction
Negotiable
09:30 am - 06:00 pm
Outdoor Marketing Executive - Male
Tinkune, Kathmandu
Real Estate & Construction
Negotiable
10:00 am - 06:00 pm
Office Assistant - Male
Dhumbarahi, Kathmandu
Real Estate & Construction
Negotiable
09:30 am - 06:00 pm
ज्यामी - पुरुष
काभ्रे, मङ्गलटार
Real Estate & Construction
Negotiable
07:00 am - 06:00 pm
मिस्त्री -पुरुष
काभ्रे, मङ्गलटार
Real Estate & Construction
Negotiable
07:00 am - 06:00 pm