Job Listings
Job Icon

गृह सहयोगी - महिला

डिल्लीबजार, काठमाडौं
Wed 22 Jul, 2026
Others

Job Description

पद: गृह सहयोगी 

कार्य समय: बस्ने सुविधा सहित 

कार्यस्थल: डिल्लीबजार, काठमाडौं

मुख्य जिम्मेवारीहरू

  • घरको दैनिक सरसफाइ तथा हेरचाह गर्ने।
  • घरपरिवारको आवश्यकताअनुसार खाना पकाउने।
  • भान्सा, कोठा तथा अन्य घरका स्थानहरू सफा र व्यवस्थित राख्ने।
  • घरधनीको निर्देशनअनुसार अन्य आवश्यक घरायसी कामहरू गर्ने।

आवश्यक योग्यता तथा सीप

  • सक्रिय, स्मार्ट, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
  • घरायसी काम गर्न इच्छुक तथा मेहनती हुनुपर्ने।
  • घरधनीको निर्देशनअनुसार खाना पकाउन सक्ने हुनुपर्ने।
  • फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।

सुविधा

  • बस्ने सुविधा उपलब्ध।
  • बिदा: आपसी समझदारी अनुसार।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Others

Working Hours

06:00 am - 09:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

गृह सहयोगी - महिला

मित्रपार्क, चाबहिल, काठमाडौं
Others

Negotiable

07:00 am - 10:00 am

Job categoty icon

घरायसी सहयोगी - महिला

बोहोराटार, काठमाडौं
Others

Negotiable

06:00 am - 09:00 am

Job categoty icon

घरायसी सहयोगी - महिला

बनस्थली, काठमाडौं
Others

Negotiable

06:00 am - 08:00 pm

Job categoty icon

घरेलु सहयोगी - महिला

विशालनगर, काठमाडौं
Others

Negotiable

07:30 am - 05:00 pm

Job categoty icon

डेलिभरी सहयोगी - पुरुष

टोखा (ग्रीनल्याण्ड), काठमाडौं
Others

Negotiable

07:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?