
मासु पसल सहयोगी - पुरुष
कापन, बालुवाखानी, काठमाडौं
Thu 23 Jul, 2026
Job Description
पद: मासु पसल सहयोगी
कार्य समय: बस्ने सुविधा सहित
कार्यस्थल: कापन, बालुवाखानी, काठमाडौं
आवश्यक संख्या: १ जना
मुख्य जिम्मेवारीहरू
- मासु काट्ने कार्यमा सहयोग गर्ने।
- मासु काट्ने स्थान तथा उपकरणहरू सफा राख्ने।
- पसलको सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्ने।
- आवश्यकताअनुसार मासु तयारी तथा अन्य दैनिक कार्यहरूमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, स्मार्ट तथा इमानदार स्वभावको हुनुपर्ने।
- ग्राहकसँग शिष्ट र राम्रो व्यवहार गर्न सक्ने हुनुपर्ने।
- १४–२० वर्ष उमेरका उम्मेदवारलाई प्राथमिकता (२५ वर्षसम्म पनि आवेदन दिन सक्ने)।
- लामो समयसम्म काम गर्न इच्छुक हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- बिदा: आपसी समझदारी अनुसार (चाडपर्व र शनिबार बिदा नहुने, अन्य समयमा मिलाएर बिदा लिन सकिने)।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Sales & Retail
Working Hours
06:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Sales Person - Female
Thamel, Chhaya Cente
Sales & Retail
Negotiable
10:30 am - 07:00 pm
बाइक लाइसेन्स होल्डर - पुरुष
थापाथली, काठमाडौं
Sales & Retail
Negotiable
10:00 am - 06:00 pm
डेलिभरी सहयोगी - पुरुष
थापाथली , काठमाडौं
Sales & Retail
Negotiable
10:00 am - 05:00 pm
डेलिभरी कर्मचारी - पुरुष
नक्साल, काठमाडौं
Sales & Retail
Negotiable
10:00 am - 07:00 pm
Billing - Male
Thapathali Chowk, Kathmandu
Sales & Retail
Negotiable
10:00 am - 06:00 pm