
डेलिभरी कर्मचारी - पुरुष
नयाँ बजार, काठमाडौं
Fri 24 Jul, 2026
Job Description
पद: डेलिभरी कर्मचारी
कार्य समय: बिहान ९:०० बजेदेखि बेलुका ७:०० बजेसम्म
कार्यस्थल: नयाँ बजार, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- ग्राहकसम्म सामान सुरक्षित रूपमा डेलिभरी गर्ने।
- आवश्यकताअनुसार सामान लोड तथा अनलोड गर्ने।
- तोकिएको समयमा सामान गन्तव्यसम्म पुर्याउने।
- सवारी साधनको सामान्य हेरचाह गर्ने।
- आवश्यकताअनुसार अन्य दैनिक कार्यमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
- ए श्रेणी (मोटरसाइकल/स्कुटर/मोपेड) को वैध सवारी चालक अनुमति पत्र (लाइसेन्स) भएको हुनुपर्ने।
- सक्रिय, स्मार्ट तथा इमानदार स्वभावको हुनुपर्ने।
- जिम्मेवारीपूर्वक तथा समयमै काम गर्न सक्ने हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- महिनामा २ दिन बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Marketing & Advertising
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable