Job Listings
Job Icon

प्याकिङ - महिला

खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Fri 24 Jul, 2026
Manufacturing & Production

Job Description

पद विवरण

पद: प्याकिङ 

कार्य समय: बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म

कार्यस्थल: खुसीबु, सोह्रखुट्टे, काठमाडौं

आवश्यक संख्या: २ जना

लिङ्ग: महिला

शैक्षिक योग्यता: कक्षा १२ उत्तीर्ण

अनुभव: प्रवेश स्तर (०–१ वर्ष)

मुख्य जिम्मेवारीहरू

  • तयार भएका कपडाहरूको प्याकिङ गर्ने।
  • कपडाको सिलाइ, दाग तथा साइज जाँच गर्ने।
  • गुणस्तरमा समस्या भएका कपडाहरू छुट्याउने।
  • आवश्यकताअनुसार अन्य प्याकिङ तथा गुणस्तर परीक्षणसम्बन्धी कार्यहरू गर्ने।

आवश्यक योग्यता तथा सीप

  • फाइलको कोड नम्बर तथा सामान्य लेखपढ गर्न सक्ने हुनुपर्ने।
  • सक्रिय, फुर्तिलो तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
  • कक्षा १२ सम्म अध्ययन गरेको हुनुपर्ने।
  • उमेर २०–२५ वर्षभित्र भएको हुनुपर्ने।

सुविधा

  • तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार निर्धारण गरिनेछ।
  • हप्तामा १ दिन बिदा (महिनामा २ वटा शनिबार भने काम गर्नुपर्ने)।

Skills Required

Active
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Manufacturing & Production

Working Hours

09:00 am - 06:00 pm

Job Level

Entry Level

Education Level

12 Passed

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

Accountant - Female

Chabahil, Kathmandu
Manufacturing & Production

Negotiable

10:00 am - 03:00 pm

Job categoty icon

फ्याक्ट्री हेल्पर - पुरुष

शान्तिनगर / सानो भर्‍याङ, काठमाडौं
Manufacturing & Production

Negotiable

05:00 am - 06:00 pm

Job categoty icon

Inventory Executive - Male/Female

Old Baneshwor, Kathmandu
Manufacturing & Production

Negotiable

10:00 am - 06:00 pm

Job categoty icon

किचन हेल्पर - महिला

नयाँ बजार, काठमाडौं
Manufacturing & Production

Negotiable

09:00 am - 07:00 pm

Job categoty icon

Graphic Designer - Female

Bagbazar, Kathmandu
Manufacturing & Production

Negotiable

10:00 am - 07:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?