Job Listings
Job Icon

सुरक्षा गार्ड - पुरुष

नक्साल, काठमाडौं
Sun 26 Jul, 2026
Education & Training

Job Description

पद: सुरक्षा गार्ड

कार्य समय: १२ घण्टा

कार्यस्थल: नक्साल, काठमाडौं

मुख्य जिम्मेवारीहरू

  • कलेज परिसरको सुरक्षा व्यवस्था कायम राख्ने।
  • कलेजको प्रवेशद्वार तथा परिसरको नियमित निगरानी गर्ने।
  • ड्युटी समयमा सतर्क रहँदै सुरक्षा सम्बन्धी जिम्मेवारी पूरा गर्ने।
  • आवश्यकताअनुसार कलेजले तोकेका अन्य सुरक्षा सम्बन्धी कार्यहरू गर्ने।

आवश्यक योग्यता तथा सीप

  • सक्रिय, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
  • ड्युटी समयमा सुत्न नहुने तथा पूर्ण रूपमा सतर्क रहनुपर्ने।
  • उमेर ३० देखि ४० वर्षभन्दा कम हुनुपर्ने।
  • हरेक हप्ता पालो परिवर्तन हुने दिन र रात दुवै सिफ्टमा काम गर्न सक्ने हुनुपर्ने।
  • ड्युटी समयमा धूम्रपान तथा मदिरापान गर्न नहुने।
  • दीर्घकालसम्म काम गर्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
  • फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।

सुविधा

  • मासिक तलब: रु. २२,००० + खाना।
  • राम्रो कार्यसम्पादन भएमा ६ महिनाभित्र रु. १,०००–१,५०० सम्म तलब वृद्धि हुने।
  • बिदा: आपसी समझदारी अनुसार।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

6

Job Category

Education & Training

Working Hours

06:00 am - 06:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

Higher Secondary Teacher - Male

Dhapasi, Kathmandu
Education & Training

Negotiable

06:00 am - 04:00 pm

Job categoty icon

Beautician - Female

Samakhusi, Kathmandu
Education & Training

Negotiable

08:00 am - 05:00 pm

Job categoty icon

विद्यालय सहयोगी कर्मचारी - महिला

सामाखुसी, रेडोन कलेज नजिक, काठमाडौं
Education & Training

Negotiable

08:00 am - 04:30 pm

Job categoty icon

विद्यालय सहयोगी कर्मचारी - महिला

बसुन्धरा, काठमाडौं
Education & Training

Negotiable

08:00 am - 05:00 pm

Job categoty icon

Receptionist / Front Desk Officer / Admin Assistant - Female

Khumaltar, Lalitpur
Education & Training

Negotiable

05:00 am - 01:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?