
विद्यालय सहयोगी कर्मचारी - महिला
सामाखुसी, रेडोन कलेज नजिक, काठमाडौं
Sun 26 Jul, 2026
Job Description
पद: विद्यालय सहयोगी कर्मचारी
कार्य समय: बिहान ८:०० बजेदेखि बेलुका ४:३० बजेसम्म
कार्यस्थल: सामाखुसी, रेडोन कलेज नजिक, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- विद्यालय परिसर तथा कक्षाकोठाको सरसफाइ गर्ने।
- विद्यार्थीहरूको हेरचाह तथा आवश्यक सहयोग गर्ने।
- बालबालिकाको सुरक्षा, सरसफाइ र दैनिक गतिविधिमा सहयोग गर्ने।
- विद्यालयले तोकेका अन्य सहयोगी कार्यहरू जिम्मेवारीपूर्वक गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, स्मार्ट तथा इमानदार स्वभावको हुनुपर्ने।
- बालबालिकासँग माया र धैर्यपूर्वक व्यवहार गर्न सक्ने हुनुपर्ने।
- जिम्मेवारीपूर्वक तथा टोलीसँग मिलेर काम गर्न सक्ने हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- शनिबार बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
2
Job Category
Education & Training
Working Hours
08:00 am - 04:30 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Higher Secondary Teacher - Male
Dhapasi, Kathmandu
Education & Training
Negotiable
06:00 am - 04:00 pm
Beautician - Female
Samakhusi, Kathmandu
Education & Training
Negotiable
08:00 am - 05:00 pm
सुरक्षा गार्ड - पुरुष
नक्साल, काठमाडौं
Education & Training
Negotiable
06:00 am - 06:00 pm
विद्यालय सहयोगी कर्मचारी - महिला
बसुन्धरा, काठमाडौं
Education & Training
Negotiable
08:00 am - 05:00 pm
Receptionist / Front Desk Officer / Admin Assistant - Female
Khumaltar, Lalitpur
Education & Training
Negotiable
05:00 am - 01:00 pm