
फ्याक्ट्री हेल्पर - पुरुष
शान्तिनगर / सानो भर्याङ, काठमाडौं
Sun 26 Jul, 2026
Job Description
पद: फ्याक्ट्री हेल्पर
कार्य समय: कार्यअनुसार बिहानको सिफ्ट
कार्यस्थल: शान्तिनगर / सानो भर्याङ, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- सिमेन्टका ब्लक तयार गर्ने।
- पेभिङ टायल, वाल ब्लक तथा होलो ब्लक निर्माण गर्ने।
- निर्माण प्रक्रियामा आवश्यक सामग्री मिलाउने तथा उत्पादन कार्यमा सहयोग गर्ने।
- कार्यस्थलको सरसफाइ तथा अन्य आवश्यक उत्पादनसम्बन्धी कार्य गर्ने।
आवश्यक योग्यता तथा सीप
- ब्लक तथा टायल निर्माणसम्बन्धी कम्तीमा १–२ वर्षको अनुभव भएको हुनुपर्ने।
- सक्रिय, इमानदार तथा मेहनती स्वभावको हुनुपर्ने।
- शारीरिक रूपमा श्रम गर्न सक्षम हुनुपर्ने।
- उत्पादनअनुसार काम गर्न इच्छुक तथा जिम्मेवार हुनुपर्ने।
- खाना आफैंले व्यवस्था गर्नुपर्ने।
सुविधा
- लजिङ सुविधा उपलब्ध।
- तलब पिस अनुसार प्रदान गरिनेछ।
- बिदा: आपसी समझदारीअनुसार।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
2
Job Category
Manufacturing & Production
Working Hours
05:00 am - 06:00 pm
Job Level
Intermediate
Education Level
एसएलसी भन्दा कम
Experience Required
1/2 year
Salary
Negotiable
Similar Jobs you may like
Accountant - Female
Chabahil, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 03:00 pm
Inventory Executive - Male/Female
Old Baneshwor, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm
प्याकिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm
किचन हेल्पर - महिला
नयाँ बजार, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 07:00 pm
Graphic Designer - Female
Bagbazar, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 07:00 pm