
सरसफाई कर्मचारी - महिला
टिकाथली, ललितपुर
Tue 28 Jul, 2026
Job Description
पद: सरसफाई कर्मचारी
कार्य समय: बिहान ८:०० बजेदेखि बेलुका ७:०० बजेसम्म
कार्यस्थल: टिकाथली, ललितपुर
मुख्य जिम्मेवारीहरू
- फर्निचर तथा सोफाहरू सफा गर्ने।
- फर्निचरका सामानहरू व्यवस्थित रूपमा सार्ने तथा मिलाएर राख्ने।
- शोरुम तथा कार्यस्थलको सरसफाइ गर्ने।
- आवश्यकताअनुसार अन्य सहयोगी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, मेहनती तथा इमानदार स्वभावको हुनुपर्ने।
- फर्निचर तथा सामानहरू सावधानीपूर्वक सम्हाल्न सक्ने हुनुपर्ने।
- जिम्मेवारीपूर्वक तथा टोलीसँग मिलेर काम गर्न सक्ने हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- काम सिक्दै गएपछि तलब वृद्धि गरिनेछ।
- शनिबार बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
08:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Accountant - Female
Chabahil, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
शान्तिनगर / सानो भर्याङ, काठमाडौं
Manufacturing & Production
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Old Baneshwor, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm
प्याकिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm
किचन हेल्पर - महिला
नयाँ बजार, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 07:00 pm