
डेलिभरी कर्मचारी - पुरुष
नक्साल, काठमाडौं
Tue 28 Jul, 2026
Job Description
पद: डेलिभरी कर्मचारी
कार्य समय: बिहान १०:०० बजेदेखि बेलुका ७:०० बजेसम्म
कार्यस्थल: नक्साल, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- ग्राहक तथा सम्बन्धित स्थानमा सामान डेलिभरी गर्ने।
- आवश्यकताअनुसार सामान ल्याउने तथा पुर्याउने।
- सामान सुरक्षित रूपमा समयमै गन्तव्यसम्म पुर्याउने।
- आवश्यक पर्दा अन्य दैनिक कार्यमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
- ए श्रेणी (मोटरसाइकल/स्कुटर/मोपेड) को वैध सवारी चालक अनुमति पत्र (लाइसेन्स) भएको हुनुपर्ने।
- सक्रिय, इमानदार तथा स्मार्ट स्वभावको हुनुपर्ने।
- लामो समयसम्म निरन्तर काम गर्न इच्छुक हुनुपर्ने।
- वैदेशिक रोजगारीमा छिट्टै जाने योजना भएका उम्मेदवारलाई प्राथमिकता दिइने छैन।
- कम्पनीले डेलिभरीका लागि मोटरसाइकल उपलब्ध गराउनेछ, तर घरदेखि कार्यालयसम्म आउन–जानको व्यवस्था उम्मेदवार आफैंले गर्नुपर्नेछ।
- कम्पनीको मोटरसाइकल घर लैजान पाइने छैन।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- दशैंपछि खाजा सुविधा उपलब्ध गराइनेछ।
- शनिबार बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Sales & Retail
Working Hours
10:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Sales Person - Female
Thamel, Chhaya Cente
Sales & Retail
Negotiable
10:30 am - 07:00 pm
बाइक लाइसेन्स होल्डर - पुरुष
थापाथली, काठमाडौं
Sales & Retail
Negotiable
10:00 am - 06:00 pm
डेलिभरी सहयोगी - पुरुष
थापाथली , काठमाडौं
Sales & Retail
Negotiable
10:00 am - 05:00 pm
Billing - Male
Thapathali Chowk, Kathmandu
Sales & Retail
Negotiable
10:00 am - 06:00 pm
License Holder - Male
Swayambhu, Kathmandu
Sales & Retail
Negotiable
10:00 am - 06:00 pm