
डेलिभरी सहयोगी - पुरुष
Job Description
पद विवरण
पद: डेलिभरी सहयोगी
कार्य समय: बिहान १० बजेदेखि साँझ ५ बजेसम्म
कार्यस्थल: थापाथली , काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- सवारी साधनमार्फत विभिन्न स्थानमा सामान डेलिभरी गर्ने।
- सामान सुरक्षित रूपमा ग्राहकसम्म पुर्याउन सहयोग गर्ने।
- आवश्यकताअनुसार सामान लोड तथा अनलोड गर्ने।
- डेलिभरीसम्बन्धी अन्य दैनिक कार्यहरूमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
- सामान्य निर्देशन बुझेर काम गर्न सक्ने हुनुपर्ने।
- सक्रिय, स्मार्ट तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- समयको पालना गर्दै इमान्दारीपूर्वक काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार निर्धारण गरिनेछ।
- शनिबार बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Sales & Retail
Working Hours
10:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Sales Person - Female
Negotiable
10:30 am - 07:00 pm
बाइक लाइसेन्स होल्डर - पुरुष
Negotiable
10:00 am - 06:00 pm
डेलिभरी कर्मचारी - पुरुष
Negotiable
10:00 am - 07:00 pm
Billing - Male
Negotiable
10:00 am - 06:00 pm
License Holder - Male
Negotiable
10:00 am - 06:00 pm