
फ्याक्ट्री सुपरभाइजर - महिला
बालाजु, काठमाडौं
Wed 29 Jul, 2026
Job Description
पद: फ्याक्ट्री सुपरभाइजर
कार्य समय: बिहान ६:०० बजेदेखि बेलुका ६:०० बजेसम्म
कार्यस्थल: बालाजु, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- महिला कर्मचारीहरूको प्याकिङ कार्यको गणना तथा अभिलेख राख्ने।
- कर्मचारीहरूलाई कामको जिम्मेवारी बाँडफाँड गर्ने।
- आवश्यक निर्देशन तथा मार्गदर्शन प्रदान गर्ने।
- कर्मचारीहरूको दैनिक हाजिरी व्यवस्थापन गर्ने।
- उत्पादन कार्य सुचारु रूपमा सञ्चालन गर्न आवश्यक समन्वय गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, स्मार्ट तथा इमानदार स्वभावको हुनुपर्ने।
- जिम्मेवारीपूर्वक टोलीको नेतृत्व तथा समन्वय गर्न सक्ने हुनुपर्ने।
- कामप्रति लगनशील तथा मेहनती हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- शनिबार पनि दिउँसो ३:०० बजेसम्म काम गर्नुपर्ने।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
06:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सरसफाई कर्मचारी - महिला
टिकाथली, ललितपुर
Manufacturing & Production
Negotiable
08:00 am - 07:00 pm
Accountant - Female
Chabahil, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
शान्तिनगर / सानो भर्याङ, काठमाडौं
Manufacturing & Production
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Old Baneshwor, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm
प्याकिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm