Job Listings
Job Icon

घरायसी सहयोगी - महिला

Gangabu,Kathmandu
Sun 09 Aug, 2026
Others

Job Description

पद विवरण

पद: हाउसमेड / हाउसकिपिङ
कार्यस्थल: गोंगबु, टोखा–१०, सामाखुसी, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
कार्य समय: बिहान ६:०० बजेदेखि राति ९:०० बजेसम्म
बस्ने सुविधा: उपलब्ध
रोजगारको प्रकार: पूर्णकालीन
तलब: आपसी समझदारीअनुसार
बिदा: आपसी समझदारीअनुसार

मुख्य जिम्मेवारीहरू

  • घरको दैनिक सरसफाइ तथा सफाइसम्बन्धी सम्पूर्ण काम गर्ने।
  • परिवारका लागि खाजा तथा खाना तयार गर्ने।
  • घरमा रहेको पसल खोल्ने तथा आवश्यक काममा सहयोग गर्ने।
  • घर तथा पसललाई सफा, व्यवस्थित र स्वच्छ राख्ने।
  • आवश्यकताअनुसार घरायसीतथा पसलसम्बन्धी अन्य कार्यहरू गर्ने।

आवश्यक योग्यता तथा सीप

  • खाना तथा खाजा बनाउन जान्ने हुनुपर्ने।
  • घरायसी काम तथा सरसफाइसम्बन्धी सामान्य ज्ञान भएको हुनुपर्ने।
  • टाढा घर भएको उम्मेदवार आवश्यक रहेको।
  • सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
  • इमानदार तथा लामो समयसम्म काम गर्न इच्छुक हुनुपर्ने।
  • निर्देशनअनुसार जिम्मेवारीपूर्वक काम गर्न सक्ने।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Others

Working Hours

06:00 am - 09:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

सुरक्षा गार्ड - पुरुष

ग्रान्डे अस्पताल नजिक, टोखा
Others

Negotiable

08:00 am - 08:00 pm

Job categoty icon

घरायसी कर्मचारी - महिला

बुढानीलकण्ठ, काठमाडौं
Others

Negotiable

08:00 am - 06:00 pm

Job categoty icon

किचन हेल्पर - महिला

अनामनगर, काठमाडौं
Others

Negotiable

07:00 am - 06:00 pm

Job categoty icon

घरेलु सहयोगी  - महिला

गंगालाल अस्पताल नजिक, बुढानीलकण्ठ
Others

Negotiable

08:00 am - 08:00 pm

Job categoty icon

घरायसी कर्मचारी - महिला

हाँडीगाउँ, काठमाडौं
Others

Negotiable

08:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?