
जोडी कर्मचारी - महिला/पुरुष
थमेल, काठमाडौं
Thu 13 Aug, 2026
Job Description
पद विवरण
पद: दम्पती कर्मचारी
कार्य समय: बसोबास तथा खानासहित (L.F)
कार्यस्थल: थमेल, काठमाडौं
आवश्यक संख्या: १ जोडी (महिला/पुरुष)
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
मुख्य जिम्मेवारीहरू
पुरुष:
- घरको सुरक्षा तथा निगरानी गर्ने।
- घर तथा परिवारको सुरक्षामा जिम्मेवार रहने।
महिला:
- घरको दैनिक सरसफाइ तथा घरायसी काम गर्ने।
- घरलाई सफा तथा व्यवस्थित राख्ने।
आवश्यक योग्यता
- दुवै जना सक्रिय, इमानदार तथा जिम्मेवार हुनुपर्ने।
- आफ्नो जिम्मेवारीअनुसार काम गर्न सक्ने हुनुपर्ने।
- लामो समयसम्म काम गर्न इच्छुक हुनुपर्ने।
सुविधा
- दम्पतीका लागि तलब: रु. २७,०००
- बसोबास तथा खानाको सुविधा।
- अन्य सुविधा आपसी समझदारीअनुसार।
Skills Required
Active
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
06:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
ग्रान्डे अस्पताल नजिक, टोखा
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
बुढानीलकण्ठ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
अनामनगर, काठमाडौं
Others
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
गंगालाल अस्पताल नजिक, बुढानीलकण्ठ
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
हाँडीगाउँ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm