
बेकरी सहायक - पुरुष
Job Description
पद विवरण
पद: बेकरी सहायक
कार्य समय: बिहान ६:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म
कार्यस्थल: चुनीखेल, बुढानीलकण्ठ, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- बेकरीका विभिन्न सामग्री तथा परिकार तयार गर्न सहयोग गर्ने।
- बेकरीको दैनिक उत्पादनसम्बन्धी काममा सहयोग गर्ने।
- आवश्यक सामग्री मिलाउने तथा तयारी गर्ने।
- बेकरी तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने।
- आवश्यकताअनुसार अन्य बेकरीसम्बन्धी काममा सहयोग गर्ने।
आवश्यक योग्यता
- बेकरीसम्बन्धी काम सिक्न तथा गर्न इच्छुक हुनुपर्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार हुनुपर्ने।
सुविधा
- १ महिना बिदा नहुने, त्यसपछि हप्तामा १ दिन बिदा।
- अन्य सुविधा आपसी समझदारीअनुसार।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
06:00 am - 03:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
मोमो मेकर - महिला/पुरुष
Negotiable
09:00 am - 07:00 pm
Accountant - Female
Negotiable
09:00 am - 06:00 pm
हेल्पर - पुरुष
Negotiable
09:00 am - 05:00 pm
Senior Accountant - Female
Negotiable
09:00 am - 05:00 pm
सिलाइ कर्मचारी - महिला/पुरुष
Negotiable
07:00 am - 07:00 pm