
मजदुर - पुरुष
Job Description
पद विवरण
पद: मजदुर (Labour)
कार्यस्थल: बसुन्धरा, काठमाडौं
आवश्यक संख्या: २ जना
लिङ्ग: पुरुष
कार्य क्षेत्र: निर्माण तथा रियल इस्टेट
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
-
पुराना तथा नयाँ घरमा वाटरप्रुफिङसम्बन्धी काममा सहयोग गर्ने।
-
निर्माणस्थलमा लेबरको रूपमा आवश्यक कामहरू गर्ने।
-
वाटरप्रुफिङका लागि आवश्यक सामग्री तथा उपकरणहरू बोक्ने र व्यवस्थित गर्ने।
-
काम गर्ने स्थानको सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्ने।
-
सुपरभाइजरको निर्देशनअनुसार निर्माण तथा वाटरप्रुफिङसम्बन्धी अन्य कामहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
-
एसएलसीभन्दा कम शैक्षिक योग्यता भएका उम्मेदवारले पनि आवेदन दिन सक्ने।
-
निर्माण तथा वाटरप्रुफिङसम्बन्धी काम गर्न इच्छुक हुनुपर्ने।
-
सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
-
नयाँ तथा पुराना दुवै घरमा काम गर्न सक्ने हुनुपर्ने।
-
शारीरिक रूपमा स्वस्थ तथा विभिन्न प्रकारका श्रमसम्बन्धी काम गर्न सक्ने।
-
टोलीसँग मिलेर तथा निर्देशनअनुसार काम गर्न सक्ने।
सुविधा
तलब : आपसीसमझदारीअनुसार।
बिदा: प्रत्येक शनिबार।
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Real Estate & Construction
Working Hours
09:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
Office Assistant - Male/Female
Negotiable
10:00 am - 05:00 pm
Accountant - Male
Negotiable
09:30 am - 05:30 pm
Housekeeping - Male/Female
Negotiable
09:00 am - 06:00 pm
वेल्डर - पुरुष
Negotiable
08:00 am - 06:00 pm
Video Editor - Male/Female
Negotiable
11:00 am - 06:00 pm