
हल्का सवारी चालक - पुरुष
Job Description
पद विवरण
पद: हल्का सवारी चालक
कार्यस्थल: इमाडोल, महालक्ष्मी, ललितपुर
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: १–३ वर्ष
कार्य समय: बिहान ५:०० बजेदेखि साँझ ६/७ बजेसम्म (बसोबास तथा खानासहित)
मुख्य जिम्मेवारीहरू
- आलु, प्याज र लसुन गाडीमा लोड गरी विभिन्न स्थानमा पुर्याउने।
- सानो हात्ती गाडी चलाएर सामान ढुवानी गर्ने।
- सामानको सुरक्षित ढुवानी तथा आवश्यकताअनुसार अन्य काम गर्ने।
- गाडीको सामान्य सरसफाइ तथा हेरचाह गर्ने।
आवश्यक योग्यता
- सम्बन्धित सवारीसाधन चलाउन सक्ने तथा अनुभव भएको हुनुपर्ने।
- सक्रिय तथा काम गर्न इच्छुक हुनुपर्ने।
- जिम्मेवार तथा मेहनती हुनुपर्ने।
सुविधा
- तलब: रु. २५,०००
- खाना तथा खाजाको सुविधा उपलब्ध।
- बसोबासको सुविधा उपलब्ध।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Import, Export & Distribution
Working Hours
05:00 am - 06:00 pm
Job Level
Intermediate
Education Level
SLC Passed
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
License Holder - Male
Negotiable
10:00 am - 06:00 pm
Receptionist - Female
Negotiable
10:00 am - 06:00 pm
Sales & Marketing - Male
Negotiable
10:00 am - 05:00 pm
Chartered Accountant - Male/Female
Negotiable
09:30 am - 06:00 pm
Sales Coordinator - Male/Female
Negotiable
09:30 am - 06:00 pm