Job Listings
Job Icon

कृषि कामदार  - महिला/पुरुष

पनौती, काभ्रेपलाञ्चोक
Sun 06 Sep, 2026
Agriculture & Forestry

Job Description

🌱 कृषि कामदार आवश्यक

पद: कृषि कामदार 
कार्यस्थल: पनौती, काभ्रेपलाञ्चोक
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला/ पुरुष
उम्मेदवार: एकल वा दम्पती दुवैलाई अवसर
कार्य क्षेत्र: कृषि तथा एग्रो–प्रोसेसिङ
शैक्षिक योग्यता: एसएलसीभन्दा कम भए पनि हुने
अनुभव: अनुभव नभए पनि हुने

मुख्य जिम्मेवारीहरू

  • तरकारी खेतीसम्बन्धी दैनिक काम गर्ने।

  • खेती तथा फार्ममा आवश्यक श्रमसम्बन्धी काम गर्ने।

  • तरकारी रोप्ने, गोडमेल गर्ने तथा आवश्यकताअनुसार अन्य कृषि कार्यमा सहयोग गर्ने।

  • फार्म तथा कार्यस्थल सफा र व्यवस्थित राख्ने।

  • तोकिएको जिम्मेवारी मेहनत र इमानदारीपूर्वक पूरा गर्ने।

आवश्यक योग्यता तथा सीप

  • मेहनती, सक्रिय तथा कामप्रति लगनशील हुनुपर्ने।

  • शारीरिक रूपमा स्वस्थ तथा कृषि क्षेत्रमा काम गर्न इच्छुक हुनुपर्ने।

  • काम गर्न सक्ने र जिम्मेवारीपूर्वक काम गर्ने स्वभावको हुनुपर्ने।

  • एकल वा दम्पती दुवैले आवेदन दिन सक्ने।

  • अनुभव नभए पनि मेहनत गरेर काम गर्न इच्छुक उम्मेदवारलाई अवसर दिइनेछ।

  • लामो समयसम्म काम गर्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

तलब तथा सुविधा

  • तलब: आपसी समझदारीअनुसार।

  • बस्ने तथा खाने सुविधा उपलब्ध।

  • शनिबार बिदा।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

2

Job Category

Agriculture & Forestry

Working Hours

08:00 am - 05:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

6 Month

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

पोल्ट्री फार्म सहयोगी - महिला/पुरुष

ठुलोखोला, तारकेश्वर, काठमाडौं
Agriculture & Forestry

Negotiable

08:00 am - 07:00 pm

Job categoty icon

नर्सरी हेल्पर - महिला

कीर्तिपुर, काठमाडौं
Agriculture & Forestry

Negotiable

09:30 am - 07:30 pm

Job categoty icon

पोल्ट्री फार्म कामदार - १ जोडी

तामाकोशी, दोलखा
Agriculture & Forestry

Negotiable

08:00 am - 07:00 pm

Job categoty icon

जोडी कर्मचारी - महिला/पुरुष

ककनी, नुवाकोट
Agriculture & Forestry

Negotiable

06:00 am - 05:00 pm

Job categoty icon

Accountant - Male

Taudaha, Kirtipur
Agriculture & Forestry

Negotiable

10:00 am - 05:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?