
प्याकिङ - महिला
Job Description
पद विवरण
पद: प्याकिङ
कार्यस्थल: म्हेपी , काठमाडौं
आवश्यक संख्या: २ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: फ्रेशरले पनि आवेदन दिन सक्ने
कार्य समय: बिहान ९:०० देखि बेलुका ६:०० बजेसम्म
तलब: आपसी समझदारीअनुसार
बिदा: शनिबार
मुख्य जिम्मेवारीहरू
- धागोहरू काट्ने तथा आवश्यकतानुसार मिलाउने।
- तयार भएका सामग्रीहरू व्यवस्थित रूपमा प्याकिङ गर्ने।
- प्याकिङसम्बन्धी दैनिक काममा सहयोग गर्ने।
- कार्यस्थल तथा प्याकिङ सामग्रीहरू व्यवस्थित राख्ने।
आवश्यक योग्यता
- सक्रिय तथा मेहनती हुनु पर्ने।
- काम गर्न इच्छुक तथा जिम्मेवार हुनु पर्ने।
- नयाँ काम सिक्न इच्छुक उम्मेदवारले आवेदन दिन सक्ने।
- फ्याक्ट्री/प्याकिङसम्बन्धी कामको अनुभव भए प्राथमिकता दिइनेछ।
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
मोमो मेकर - महिला/पुरुष
Negotiable
09:00 am - 07:00 pm
Accountant - Female
Negotiable
09:00 am - 06:00 pm
हेल्पर - पुरुष
Negotiable
09:00 am - 05:00 pm
Senior Accountant - Female
Negotiable
09:00 am - 05:00 pm
सिलाइ कर्मचारी - महिला/पुरुष
Negotiable
07:00 am - 07:00 pm