
कुक - पुरुष
Job Description
कुक आवश्यक
पद: कुक
कार्यस्थल: गोंगबु, काठमाडौं
आवश्यक संख्या: २ जना
लिङ्ग: पुरुष
उद्योग: हस्पिटालिटी, फुड तथा टुरिजम
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: जुनियर स्तर (१–३ वर्ष)
कार्य समय: दैनिक १० घण्टा
मुख्य जिम्मेवारीहरू
-
सामान्य नेपाली खाना तथा फास्टफुडका परिकारहरू तयार गर्ने।
-
स्थानीय परिकारहरू बनाउन सक्ने।
-
खानाको स्वाद तथा गुणस्तर कायम राख्ने।
-
खाना पकाउन आवश्यक सामग्रीको तयारी तथा व्यवस्थापन गर्ने।
-
भान्सालाई सफा, व्यवस्थित र स्वच्छ राख्ने।
-
आवश्यकताअनुसार किचेनसम्बन्धी अन्य कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
-
कक्षा १२ उत्तीर्ण भएको हुनुपर्ने।
-
नेपाली खाना, फास्टफुड तथा स्थानीय परिकार बनाउन जान्ने हुनुपर्ने।
-
कुकको रूपमा काम गरेको अनुभव अनिवार्य।
-
सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
-
सरसफाइ तथा खाद्य स्वच्छतामा ध्यान दिने।
-
निर्देशनअनुसार काम गर्न सक्ने तथा टोलीसँग मिलेर काम गर्न सक्ने।
तलब तथा सुविधा
-
तलब: आपसी समझदारीअनुसार
-
खाना तथा बस्ने सुविधा उपलब्ध
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
1/2 year
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
Waiter - Male/Female
Negotiable
10:00 am - 08:00 pm
कुक - पुरुष
Negotiable
07:00 am - 07:00 pm