
केयरटेकर - महिला
Job Description
केयरटेकर आवश्यक
पद: केयरटेकर
कार्यस्थल: महाराजगञ्ज, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
कार्य क्षेत्र: घरायसी सेवा तथा बिरामीको हेरचाह
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: बिहान ७:०० बजेदेखि साँझ ७:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
-
बिरामीको दैनिक हेरचाह तथा आवश्यक सहयोग गर्ने।
-
बिरामीलाई समयमै औषधि सेवन गर्न सहयोग गर्ने।
-
औषधिको नाम पढ्न तथा चिन्न सक्ने।
-
बिरामीको स्वास्थ्य अवस्था र आवश्यकतामा ध्यान दिने।
-
बिरामीलाई खाना तथा अन्य दैनिक कार्यमा सहयोग गर्ने।
-
बिरामीलाई राम्रोसँग हेरचाह गर्दै सुरक्षित र सहज वातावरण कायम राख्ने।
आवश्यक योग्यता तथा सीप
-
औषधिको नाम पढ्न र चिन्न सक्ने हुनुपर्ने।
-
बिरामीको राम्रोसँग हेरचाह गर्न सक्ने।
-
धैर्यवान्, दयालु, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
-
सक्रिय तथा सेवाभाव भएको हुनुपर्ने।
-
बिरामीको हेरचाहमा विशेष ध्यान दिन सक्ने हुनुपर्ने।
सुविधा
-
तलब: आपसी समझदारीअनुसार
-
बिदा: १५ दिनको कार्य अवधिमा बिदा उपलब्ध नहुने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
07:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
6 Months
Salary
Negotiable
Similar Jobs you may like
हल्का सवारी चालक - पुरुष
Negotiable
09:00 am - 07:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 04:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 07:00 pm
सुरक्षा गार्ड - पुरुष
Negotiable
08:00 am - 08:00 pm