
सेल्स पर्सन - महिला
Job Description
सेल्स पर्सन आवश्यक
पद: सेल्स पर्सन
कार्यस्थल: गोंगबु, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
उद्योग: रिटेल स्टोर
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: बिहान १०:०० बजेदेखि साँझ ७:०० बजेसम्म
मुख्य जिम्मवारीहरू
-
पसलमा आउने ग्राहकलाई कस्मेटिक तथा अन्य सामग्री बिक्री गर्न सहयोग गर्ने।
-
ग्राहकलाई सामानको विशेषता तथा मूल्यबारे जानकारी दिने।
-
खाली समयमा पोते तथा नौगेडी बनाउने।
-
पसलका सामानहरू व्यवस्थित रूपमा राख्ने।
-
ग्राहकसँग राम्रो व्यवहार गर्दै बिक्री बढाउन सहयोग गर्ने।
-
आवश्यकताअनुसार पसलका अन्य दैनिक कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
-
सक्रिय तथा मेहनती स्वभावको हुनुपर्ने।
-
हात छिटो चलाउन सक्ने तथा पोते/नौगेडी बनाउन इच्छुक हुनुपर्ने।
-
ग्राहकसँग राम्रोसँग बोल्न तथा व्यवहार गर्न सक्ने।
-
जिम्मेवार, इमानदार तथा लगनशील हुनुपर्ने।
-
निर्देशनअनुसार काम गर्न सक्ने।
सुविधा
-
तलब: आपसी समझदारीअनुसार
-
बिदा: आपसी समझदारीअनुसार
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Sales & Retail
Working Hours
10:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
6 Months
Salary
Negotiable
Similar Jobs you may like
Sales Person - Female
Negotiable
06:00 am - 02:00 pm
License Holder - Male
Negotiable
10:00 am - 07:00 pm
Sales Person - Female
Negotiable
10:00 am - 07:00 pm
कार वासर - पुरुष
Negotiable
10:00 am - 06:00 pm
Sales Person - Female
Negotiable
09:30 am - 07:30 pm