
किचन हेल्पर - पुरुष
Job Description
किचन हेल्पर आवश्यक
पद: किचन हेल्पर
कार्यस्थल: गौशाला, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
उद्योग: हस्पिटालिटी, फुड तथा टुरिजम
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: साँझ ७:३० बजेदेखि बिहान ४:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
-
रेस्टुरेन्टका लागि मःमः तयार गर्ने तथा बनाउन सहयोग गर्ने।
-
कुकलाई खाना पकाउने तथा खाद्य सामग्री तयारी गर्ने कार्यमा सहयोग गर्ने।
-
प्रयोग भएका प्लेट, गिलास तथा भाँडाकुँडा धुने।
-
भान्साको सरसफाइ तथा व्यवस्थापन गर्ने।
-
आवश्यकताअनुसार किचनका सबै प्रकारका हेल्परसम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
-
मःमः बनाउन जान्ने हुनुपर्ने।
-
नयाँ (Fresher) उम्मेदवारले पनि आवेदन दिन सक्ने; काम सिकाइनेछ।
-
सक्रिय, स्मार्ट तथा मेहनती स्वभावको हुनुपर्ने।
-
भान्सासम्बन्धी काम सिक्न इच्छुक हुनुपर्ने।
-
निर्देशनअनुसार काम गर्न तथा टोलीसँग मिलेर काम गर्न सक्ने।
सुविधा
-
तलब: आपसी समझदारीअनुसार।
-
खाना तथा यातायात खर्च उपलब्ध।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:30 pm - 04:00 am
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
6 Months
Salary
Negotiable
Similar Jobs you may like
Barista - Male
Negotiable
08:00 am - 05:00 pm
Receptionist - Male/Female
Negotiable
10:00 am - 05:00 pm
License Holder - Male/Female
Negotiable
09:00 am - 05:00 pm
कुक - पुरुष
Negotiable
07:30 pm - 04:00 am
Barista - Male/Female
Negotiable
10:00 am - 09:00 pm