
मोमो मेकर / हेल्पर – महिला/पुरुष
Job Description
पद: मोमो मेकर / हेल्पर – महिला/पुरुष
क्षेत्र: रेस्टुरेन्ट
शैक्षिक योग्यता: एस.एल.सी भन्दा तल
कामको समय: बिहान ९ बजे – बेलुकी 6 बजे (आवश्यक परे समय मिलाउन सकिने)
स्थान: भैसेपाटी, ललितपुर
जिम्मेवारीहरू:
-
मोमोको पिठो दल्ने र भराई तयारी गर्ने (स्टीम गर्न पर्दैन)
-
चाउमिन पकाउने
-
आवश्यक परे अन्य किचन सम्बन्धी काममा सहयोग गर्ने
आवश्यकता:
-
काम गर्ने इच्छा भएको, सक्रिय र मिलनसार हुनु पर्ने
-
अनुभव भएकोलाई प्राथमिकता
तलब तथा सुविधा:
-
रु. १२,००० – १५,००० (कौशल र अनुभव अनुसार)
तात्कालिकता: सकेसम्म चाँडै नियुक्ति गरिने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm