
हेल्पर (अल राउन्डर) – पुरुष
Job Description
पद: हेल्पर (अल राउन्डर) – पुरुष
स्थान: टेकु
शैक्षिक योग्यता: SLC भन्दा कम
सुविधा: लजिङ्ग र फुडिङ्ग उपलब्ध
जिम्मेवारीहरू:
-
सरसफाई गर्ने
-
कुकलाई आवश्यक सहयोग गर्ने
-
होटलका अन्य आवश्यक कामहरूमा सहयोग गर्ने
योग्यता:
-
सक्रिय र मेहनती हुनुपर्ने
-
लामो समयसम्म स्थिर भएर काम गर्न सक्ने
नोट: तत्काल आवश्यकता भएकाले छिट्टै काम सुरु गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 06:00 pm
Job Level
Intermediate
Education Level
Under slc
Experience Required
6 months
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm