
3 बेकरी शेफ ( महिला)
Job Description
पद: बेकरी शेफ (२/३ महिला)
कार्यस्थान: पाटन
शैक्षिक योग्यता: एसएलसी पास
काम गर्ने समय: लचिलो (पार्ट टाइम वा फुल टाइम – आफ्नो समय अनुसार गर्न मिल्ने)
कामको जिम्मेवारीहरू:
-
केक, ब्रेड तथा अन्य बेकरी आइटम बनाउनुपर्ने
-
आवश्यक परे अन्य सहयोगी काम गर्नुपर्ने
योग्यता:
-
सक्रिय र लगनशील हुनु पर्ने
-
अनुभव भएका वा फ्रेसर दुवै आवेदन दिन सक्ने (फ्रेसरलाई पनि तालिम दिइनेछ)
-
१–२ वर्ष काम गर्ने प्रतिबद्धता आवश्यक (सम्झौता हुने)
-
विदेश जान नखोज्ने
तलब तथा सुविधा:
-
तलब आपसी बुझाइ अनुसार समायोजन हुने
जरुरी सूचना: तत्काल आवश्यकता भएकाले छिट्टै आवेदन दिनुहोस्।
Skills Required
Job Overview
No. of Vacancy
3
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC PASSED
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Waiter-Female
Negotiable
08:00 am - 08:00 pm
Waiter-Male
Negotiable
10:00 am - 07:00 pm
Waiter/ Waitress-Male, Female
Negotiable
08:00 am - 08:00 pm
किचन हेल्पर-पुरुष
Negotiable
10:00 am - 07:00 pm
Cashier/Billing-Male/Female
Negotiable
01:00 pm - 09:00 pm