📌 पद: कुक पुरुष) – २ जना
🏢 क्षेत्र: होटल
🎓 योग्यता: SLC भन्दा तल
🏠 सुविधा: बसोबास र खानाको व्यवस्था (Lodging & Fooding)
📍 कार्यस्थल: कोटेश्वर
💼 जिम्मेवारीहरू:
-
फास्ट फुडहरू (मो:मो, चाउमिन, फ्राइड राइस आदि) बनाउन सक्ने
-
खाना पकाउने क्षेत्रको सरसफाइ र व्यवस्थापनमा ध्यान दिने
-
ग्राहकको अर्डर अनुसार छिटो र स्वादिलो परिकार तयार गर्ने
🌟 आवश्यकता:
-
सक्रिय र कामप्रति जिम्मेवार हुनु पर्ने
-
फास्ट फुड पकाउने अनुभव भएको हुनु पर्ने
💰 तलब: सम्झौताअनुसार (Negotiable)
📌 अवस्था: तत्काल आवश्यक
