📌 पद: हेल्पर (पुरुष) – २ जना
🏢 क्षेत्र: होटल
🎓 योग्यता: SLC भन्दा तल
🏠 सुविधा: बसोबास र खानाको व्यवस्था (Lodging & Fooding)
📍 कार्यस्थल: कोटेश्वर
💼 जिम्मेवारीहरू:
-
कुक लाई सहयोग गर्ने
-
होटलको सरसफाइ र आवश्यक दैनिक कामहरू गर्ने
-
आवश्यकता अनुसार सबै प्रकारका काम (अलराउण्डर) गर्ने
🌟 आवश्यकता:
-
सक्रिय र मेहनती हुनु पर्ने
-
अनुभव भए राम्रो, तर फ्रेसर पनि आवेदन दिन सक्ने
💰 तलब: सम्झौताअनुसार (Negotiable)
📌 अवस्था: तत्काल आवश्यक
