पद: हेल्पर (महिला/पुरुष)
कामको प्रकार: फुल–टाइम
स्थान: लोकतान्त्रिक चोक, तारकेश्वर
शैक्षिक योग्यता: SLC भन्दा तल
काम गर्ने समय: १२ घण्टा प्रतिदिन
जिम्मेवारीहरू:
-
कुकलाई सहयोग गर्ने
-
सरसफाइ सम्बन्धी कामहरू गर्ने
-
आवश्यक परे अन्य काममा पनि सहयोग गर्ने
योग्यता:
-
काम गर्न सक्रिय र जिम्मेवार हुनुपर्ने
-
अनुभव भए पनि नभए पनि दुवै आवेदन दिन सक्ने
तलब: Negotiable
सुविधा: महिनामा ३ दिन बिदा
ट्रायल अवधि: १ हप्ता ट्रायल हुने
