पद: डिसवाशर (महिला/पुरुष)
स्थान: गोङ्गबु
शैक्षिक योग्यता: SLC भन्दा तल
काम गर्ने समय: ७:०० AM – ७:०० PM
सुविधा: पुरुषको लागि खाना र बस्नको सुबिधा
जिम्मेवारीहरू:
-
भाँडा धुने काम गर्ने
-
किचन सफा राख्ने
योग्यता:
-
काम गर्न सक्रिय र जिम्मेवार हुनुपर्ने
ट्रायल अवधि: १ हप्ता ट्रायल
नोट: तत्काल आवश्यक (Urgent)
