
हेल्पर – जोडी
Job Description
पद: हेल्पर – जोडी
काम गर्ने क्षेत्र: पोल्ट्री फार्म
शैक्षिक योग्यता: एस.एल.सी. भन्दा तल
समय: बस्ने सुविधा सहित
स्थान: नुवाकोट
🧾 कामको विवरण:
-
पोल्ट्री फार्ममा दाना र पानी हाल्ने।
-
चराहरूको हेरचाह गर्ने।
-
सरसफाइ गर्ने।
✅ आवश्यक योग्यता:
-
काम गर्न सक्ने र सक्रिय हुनुपर्छ।
-
🗓 बिदा: बिदा छैन
🏠 बसाइ सुविधा: बस्ने सुविधा छ, खाना आफ्नै हो
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Agriculture & Forestry
Working Hours
07:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
पोल्ट्री फार्म सहयोगी - महिला/पुरुष
Negotiable
08:00 am - 07:00 pm
नर्सरी हेल्पर - महिला
Negotiable
09:30 am - 07:30 pm
कृषि कामदार - महिला/पुरुष
Negotiable
08:00 am - 05:00 pm
पोल्ट्री फार्म कामदार - १ जोडी
Negotiable
08:00 am - 07:00 pm
जोडी कर्मचारी - महिला/पुरुष
Negotiable
06:00 am - 05:00 pm