
कुक -पुरुष
Job Description
पद: कुक
स्थान: बालाजु, काठमाडौं
काम गर्ने समय: दिनको १० घण्टा (डे सिफ्ट)
बिदा: हप्तामा १ दिन
मुख्य कामहरू:
-
थकाली खाना बनाउने
-
सेकुवा बनाउने
-
फास्ट फुडका परिकारहरू तयार गर्ने
-
किचनको सरसफाइ कायम राख्ने
-
खाना बनाउँदा गुणस्तर र स्वादमा ध्यान दिने
योग्यता:
-
खाना बनाउन राम्रो ज्ञान भएको
-
मेहनती, जिम्मेवार र सक्रिय हुनुपर्ने
तलब: अनुभव अनुसार मिलाइने (Negotiable)
आवश्यकता: तुरुन्त काम गर्न सक्ने व्यक्ति।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
2/3 year
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm