
कुक- पुरुष
बालुवाटार, काठमाडौँ
Wed 25 Mar, 2026
Job Description
📌 पद: कुक (Cook)
📍 स्थान: बालुवाटार, काठमाडौँ
🍽️ क्षेत्र: रेस्टुरेन्ट
📝 कामको विवरण:
- म:म: बनाउने तथा किचनको अन्य काममा सहयोग गर्ने
- फास्टफुड तथा अन्य परिकार तयार गर्ने
🎯 जिम्मेवारीहरू:
- म:म: तथा अन्य परिकार बनाउने
- काट्ने (cutting) र तयारी सम्बन्धी काम गर्ने
- किचन व्यवस्थापनमा सहयोग गर्ने
- सरसफाइ र हाइजिनमा ध्यान दिने
🧑💼 आवश्यक योग्यता:
- Under SLC
- कम्तीमा ३–५ वर्षको अनुभव (विशेषगरी ५ वर्ष अनुभवलाई प्राथमिकता)
- म:म: र फास्टफुड बनाउन जान्ने
- सक्रिय, स्मार्ट र जिम्मेवार
👤 आवश्यक उम्मेदवार:
- संख्या: १ जना
- लिङ्ग: पुरुष
⏰ कार्य समय:
- बिहान ११:३० – बेलुका १०:००
- डे सिफ्ट
- हप्तामा १ दिन बिदा
💰 तलब:
- छलफल अनुसार (Negotiable)
Skills Required
Active hunu paryo
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
11:10 am - 10:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
6 months
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 06:00 pm
किचन सहयोगी - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 05:00 pm
Barista - Female
Ganeshthan, Tokha, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
बसपार्क २ नं. गेट, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm