
किचन हेल्पर -पुरुष
Job Description
पद: किचन हेल्पर (Kitchen Helper)
काम गर्ने स्थान: कमलपोखरी, काठमाडौं
कामको प्रकार: फुल टाइम
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
अनुभव स्तर: Entry Level (०–१ वर्ष)
क्षेत्र: होटल, फूड एण्ड टुरिजम (क्याफे)
काम गर्ने समय: बिहान १०:०० देखि बेलुका ९:०० बजे सम्म (डे सिफ्ट)
बिदा: हप्तामा १ दिन
कामको विवरण:
किचन सरसफाइ गर्ने तथा कुकलाई सहयोग गर्ने काम गर्नुपर्नेछ।
मुख्य जिम्मेवारीहरू:
- किचनको सरसफाइ गर्ने
- कुकलाई खाना बनाउने काममा सहयोग गर्ने
- भाँडा सफा गर्ने र किचन व्यवस्थित राख्ने
- दैनिक किचन सम्बन्धी काममा सहयोग गर्ने
आवश्यक योग्यता:
- SLC पास
- आधारभूत किचन कामको ज्ञान भएको
- सक्रिय र मेहनती हुनुपर्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 09:00 pm
Job Level
Entry Level
Education Level
SLC PASSED
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
Negotiable
08:00 am - 06:00 pm
किचन सहयोगी - पुरुष
Negotiable
08:00 am - 05:00 pm
Barista - Female
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Negotiable
09:00 am - 06:00 pm