
डिशवाशर (Dishwasher) -
Job Description
पद: डिशवाशर (Dishwasher)
काम गर्ने स्थान: लाजिम्पाट, काठमाडौं
कामको प्रकार: फुल टाइम
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
अनुभव स्तर: Entry Level (०–१ वर्ष)
क्षेत्र: होटल, फूड एण्ड टुरिजम (रेस्टुरेन्ट)
काम गर्ने समय: १२ घण्टा (डे सिफ्ट)
तलब: मिलाएर (Negotiable)
बिदा: हप्तामा १ दिन
कामको विवरण:
डिशवाश गर्ने तथा सरसफाइ सम्बन्धी काम गर्नुपर्नेछ।
मुख्य जिम्मेवारीहरू:
- भाँडा माझ्ने (Dishwash)
- किचन तथा कार्यस्थलको सरसफाइ गर्ने
- काम गर्ने ठाउँ सफा र व्यवस्थित राख्ने
- आवश्यक परेमा अन्य किचन काममा सहयोग गर्ने
आवश्यक योग्यता:
- SLC भन्दा कम वा सो सरह
- स्मार्ट र एक्टिभ हुनुपर्ने
- कामप्रति जिम्मेवार र मेहनती हुनुपर्ने
- शारीरिक रूपमा फिट हुनुपर्ने
- फ्रेशर वा अनुभव भएका दुवैले आवेदन दिन सक्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 09:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
Negotiable
08:00 am - 06:00 pm
किचन सहयोगी - पुरुष
Negotiable
08:00 am - 05:00 pm
Barista - Female
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Negotiable
09:00 am - 06:00 pm