
हेल्पर (जोडी)
Job Description
पद: हेल्पर (Couple)
स्थान: पनौती, काभ्रेपालाञ्चोक
कामको प्रकार: फुल टाइम
अनुभव: फ्रेशर / अनुभव दुवै
शैक्षिक योग्यता: कम्तीमा Under SLC
कामको विवरण:
कृषि फार्मका लागि एक जोडी (Couple) हेल्पर आवश्यक छ। चयन भएको जोडीले फार्ममा दैनिक कृषि सम्बन्धी कामहरू गर्नुपर्नेछ।
मुख्य जिम्मेवारीहरू:
- तरकारी रोप्ने तथा उत्पादन गर्ने
- गोडमेल (झारपात हटाउने) गर्ने
- मलजल गर्ने तथा बालीको हेरचाह गर्ने
- फार्मको सरसफाइ र व्यवस्थापनमा सहयोग गर्ने
आवश्यक योग्यता तथा सीप:
- सक्रिय र मेहनती हुनु पर्ने
- कृषि काममा रुचि भएको हुनु पर्ने
- जोडी (पति/पत्नी) भएर काम गर्न सक्ने
- अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने
तलब:
- फ्रेशर (Couple): रु. २५,०००
- अनुभव भएको (Couple): रु. ३५,०००
सुविधा:
- बस्ने (Lodging) र खाने (Fooding) सुविधा उपलब्ध
काम गर्ने समय:
- दिनको सिफ्ट
नोट: तुरुन्त आवश्यक (Urgent Requirement)
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Agriculture & Forestry
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
Rs. 25000 - Rs. 35000
Similar Jobs you may like
कपल - पुरुष/महिला
Negotiable
06:00 am - 07:00 pm
जोडी कर्मचारी - महिला/पुरुष
Negotiable
06:00 am - 05:00 pm
फार्म हेल्पर - पुरुष
Negotiable
06:00 am - 05:00 pm
जोडी कर्मचारी - महिला/पुरुष
Negotiable
06:00 am - 05:00 pm
जोडी कर्मचारी - महिला/पुरुष
Negotiable
08:00 am - 06:00 pm