
कुक -पुरुष
Job Description
पद: कुक
काम गर्ने समय: ९/१० घण्टा (फ्लेक्सिबल सिफ्ट)
स्थान: भत्केको पुल, टोखा , काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
तलब: रु. २५,००० भन्दा माथि
बिदा: हप्तामा १ दिन बिदा
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
व्यवसायको प्रकार: क्याफे / हस्पिटालिटी
कामको जिम्मेवारी:
- फास्ट फुड तथा नेपाली खाना बनाउने
- सामान्य Chinese food बनाउन सक्ने भए राम्रो
- किचन सम्बन्धी अन्य आवश्यक काम गर्ने
आवश्यकता:
- कुकिङमा अनुभव अनिवार्य
- मेहनती र जिम्मेवार हुनुपर्ने
- विभिन्न परिकार बनाउन सक्ने हुनुपर्ने
सुविधाहरू:
- फुल टाइम जागिर
- फ्लेक्सिबल सिफ्ट
- हप्तामा १ दिन बिदा
- राम्रो कार्य वातावरण
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
2/3 year
Salary
More than Rs. 25000
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm