
सेफ (Chef) -पुरुष
Job Description
पद: सेफ (Chef)
काम गर्ने समय: बिहान १०:०० बजे – राति ९:०० बजे (डे सिफ्ट)
स्थान: धापाखेल, ललितपुर
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
तलब: रु. २०,००० – ३५,०००
बिदा: महिनामा १ दिन बिदा
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
व्यवसायको प्रकार: रेष्टुरेन्ट / हस्पिटालिटी
कामको जिम्मेवारी:
- नेपाली खाना बनाउने
- किचनको सम्पूर्ण काम सम्हाल्ने
- विभिन्न परिकार तयार गर्ने
- किचनको सरसफाइ र व्यवस्थापनमा ध्यान दिने
आवश्यकता:
- खाना बनाउने क्षेत्रमा अनुभव अनिवार्य
- All-rounder Chef हुनुपर्ने
- जिम्मेवार, मेहनती र कामप्रति प्रतिबद्ध हुनुपर्ने
सुविधाहरू:
- फुल टाइम जागिर
- राम्रो कार्य वातावरण
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 09:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
2/3 year
Salary
Rs. 20000 - Rs. 35000
Similar Jobs you may like
Barista - Female
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Negotiable
09:00 am - 06:00 pm
Sales Representative - Female
Negotiable
11:00 am - 07:00 pm
Guest Relation Assistant - Female
Negotiable
09:00 am - 06:00 pm