
कुक (Cook) -पुरुष
Job Description
पद: कुक (Cook)
काम गर्ने समय: बिहान ९:०० बजे – साँझ ८:०० बजे (डे सिफ्ट)
स्थान: बालाजु बाईसधारा, काठमाडौं–१६
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
तलब: रु. २०,००० भन्दा माथि
बिदा: महिनामा २ दिन बिदा
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
व्यवसायको प्रकार: क्याफे
कामको जिम्मेवारी:
- फास्ट फुड बनाउने
- नेपाली खाना बनाउने
- किचन सम्बन्धी अन्य आवश्यक काम गर्ने
आवश्यकता:
- खाना बनाउने काममा अनुभव अनिवार्य
- जिम्मेवार र मेहनती हुनुपर्ने
- किचनको काम राम्रोसँग सम्हाल्न सक्ने हुनुपर्ने
सुविधाहरू:
- फुल टाइम जागिर
- महिनामा २ दिन बिदा
- आवश्यक परे बस्ने सुविधा उपलब्ध
- राम्रो कार्य वातावरण
- अनुभव अनुसार आकर्षक तलब ।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
2/3 year
Salary
More than Rs. 20000
Similar Jobs you may like
Barista - Female
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Negotiable
09:00 am - 06:00 pm
Sales Representative - Female
Negotiable
11:00 am - 07:00 pm
Guest Relation Assistant - Female
Negotiable
09:00 am - 06:00 pm