
जोडी कर्मचारी - महिला/पुरुष
Job Description
पद विवरण
पद: जोडी कर्मचारी
कार्यस्थल: नुवाकोट र चितवन
रोजगार प्रकार: पूर्णकालीन
आवश्यक संख्या: 4 जना (2 जोडी)
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
बस्ने सुविधा: उपलब्ध
मुख्य जिम्मेवारीहरू
- पोल्ट्री फार्ममा दैनिक आवश्यक सम्पूर्ण कार्य गर्ने।
- कुखुरालाई समयमै दाना र पानी दिने।
- कुखुराको हेरचाह तथा फार्म व्यवस्थापन गर्ने।
- फार्म परिसरको सरसफाइ र मर्मतसम्भारमा सहयोग गर्ने।
- तोकिएका अन्य कृषि तथा फार्मसम्बन्धी काम गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय र मेहनती हुनुपर्ने।
- शारीरिक रूपमा काम गर्न सक्षम हुनुपर्ने।
- जिम्मेवारीपूर्वक तथा इमानदारीका साथ काम गर्न सक्ने।
- दुवै जना मिलेर काम गर्न सक्ने हुनुपर्ने।
- दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनुपर्ने।
तलब तथा सुविधा
- मासिक तलब: रु. ३०,०००
- बस्ने सुविधा उपलब्ध।
- अन्य सुविधा आपसी समझदारी अनुसार।
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Agriculture & Forestry
Working Hours
06:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
पोल्ट्री फार्म सहयोगी - महिला/पुरुष
Negotiable
08:00 am - 07:00 pm
नर्सरी हेल्पर - महिला
Negotiable
09:30 am - 07:30 pm
कृषि कामदार - महिला/पुरुष
Negotiable
08:00 am - 05:00 pm
पोल्ट्री फार्म कामदार - १ जोडी
Negotiable
08:00 am - 07:00 pm
जोडी कर्मचारी - महिला/पुरुष
Negotiable
06:00 am - 05:00 pm