
कुक - पुरुष
बुढानिलकण्ठ, काठमाडौं
Fri 19 Jun, 2026
Job Description
पद: कुक
स्थान: बुढानिलकण्ठ, काठमाडौं
क्षेत्र: रेस्टुरेन्ट
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम वा सो सरह
काम गर्ने समय
- दिउँसो १२:०० बजे देखि राति ९:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
- विभिन्न प्रकारका सामान्य फास्ट फुड परिकारहरू तयार गर्ने।
- खाना बनाउँदा गुणस्तर र सरसफाइको विशेष ध्यान दिने।
- किचन क्षेत्र सफा र व्यवस्थित राख्ने।
- आवश्यक सामग्रीको उचित प्रयोग तथा व्यवस्थापन गर्ने।
- तोकिएको मेनु अनुसार समयमै खाना तयार गर्ने।
आवश्यक योग्यता
- कुकको रूपमा कम्तीमा १ वर्ष वा सोभन्दा बढी अनुभव भएको हुनुपर्ने।
- फास्ट फुड तथा सामान्य रेस्टुरेन्टका परिकार बनाउन जान्ने।
- मेहनती, जिम्मेवार तथा अनुशासित हुनुपर्ने।
Skills Required
अनुभव भएको हुनुपर्छ
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
12:00 pm - 09:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
1/2 year
Salary
Negotiable
Similar Jobs you may like
हाउसकिपिङ कर्मचारी - पुरुष
बसपार्क २ नं. गेट, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm
Sales Representative - Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
11:00 am - 07:00 pm
Guest Relation Assistant - Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm
Barista - Female
Kumaripati, Lalitpur
Hotel, Restaurant & Cafe
Negotiable
10:00 am - 10:00 pm