
कुक - पुरुष
Job Description
पद विवरण
पद: कुक
कार्य समय: दिउँसो १२ बजेदेखि राति १० बजेसम्म
कार्यस्थल: बालुवाटार, काठमाडौं
आवश्यक संख्या: २ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: ३ देखि ५ वर्ष
मुख्य जिम्मेवारीहरू
- विभिन्न प्रकारका परिकारहरू तयार गर्ने।
- नेपाली, चाइनिज तथा अन्य परिकारहरू गुणस्तरीय रूपमा बनाउने।
- खाद्य सामग्रीको उचित व्यवस्थापन तथा भान्साको सरसफाइ कायम गर्ने।
- ग्राहकको आवश्यकता अनुसार परिकार समयमै तयार गर्ने।
- आवश्यकतानुसार भान्सासम्बन्धी अन्य कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- अलराउन्डर कुकको रूपमा काम गरेको अनुभव अनिवार्य।
- विभिन्न प्रकारका परिकार बनाउन दक्ष हुनुपर्ने।
- मेहनती, सक्रिय तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
तलब तथा सुविधा
- मासिक तलब: रु. २५,०००
- हप्तामा १ दिन बिदा।
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
12:00 pm - 10:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
2 years
Salary
Negotiable
Similar Jobs you may like
Barista - Female
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Negotiable
09:00 am - 06:00 pm
Sales Representative - Female
Negotiable
11:00 am - 07:00 pm
Guest Relation Assistant - Female
Negotiable
09:00 am - 06:00 pm