
कुक - पुरुष
मनमैजु, तारकेश्वर, काठमाडौं
Wed 24 Jun, 2026
Job Description
पद विवरण
पद: कुक
कार्य समय:
- बिहान ७/८ बजेदेखि साँझ ७/८ बजेसम्म वा
- बिहान १०/११ बजेदेखि राति ९/१० बजेसम्म
कार्यस्थल: मनमैजु, तारकेश्वर, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: १ देखि ३ वर्ष
मुख्य जिम्मेवारीहरू
- मःम, चाउमिन, बर्गर, पिज्जा लगायत विभिन्न परिकारहरू तयार गर्ने।
- भान्साको सम्पूर्ण कार्य तथा खाद्य सामग्रीको व्यवस्थापन गर्ने।
- गुणस्तरीय तथा स्वादिष्ट परिकार तयार गर्ने।
- भान्साको सरसफाइ तथा स्वच्छता कायम राख्ने।
- आवश्यकतानुसार अन्य भान्सासम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- अलराउन्डर कुकको रूपमा काम गरेको अनुभव भएको हुनुपर्ने।
- मःम, चाउमिन, बर्गर, पिज्जा लगायत विभिन्न परिकार बनाउन सक्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
तलब तथा सुविधा
- मासिक तलब: रु. २०,०००–२५,०००
- मासिक २ दिन बिदा।
Skills Required
Active
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:00 am - 07:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 06:00 pm
किचन सहयोगी - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 05:00 pm
Barista - Female
Ganeshthan, Tokha, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
बसपार्क २ नं. गेट, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm