
सरसफाई कर्मचारी - महिला
बुढानीलकण्ठ, काठमाडौं
Fri 26 Jun, 2026
Job Description
पद: सरसफाई कर्मचारी
कार्यस्थल: रेस्टुरेन्ट
कार्यस्थान: बुढानीलकण्ठ, काठमाडौं
कार्य समय: १० घण्टा
खाली संख्या: १
लिङ्ग: महिला
शैक्षिक योग्यता
- एसएलसीभन्दा कम वा सो सरह।
मुख्य जिम्मेवारी
- कोठा तयार गर्ने तथा सरसफाइ गर्ने।
- सम्पूर्ण भवन तथा परिसरको नियमित सरसफाइ र व्यवस्थापन गर्ने।
- कार्यस्थललाई सफा, व्यवस्थित र स्वच्छ राख्ने।
- आवश्यक परे अन्य हाउसकिपिङ सम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- काम बुझ्ने क्षमता भएको।
- उमेर १८ देखि २० वर्ष।
- स्मार्ट, सक्रिय र मेहनती।
- नयाँ तथा अनुभवी दुवै उम्मेदवारले आवेदन दिन सक्ने।
सुविधा
- हप्तामा १ दिन बिदा।
- खाना तथा बस्ने सुविधा उपलब्ध।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 06:00 pm
किचन सहयोगी - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 05:00 pm
Barista - Female
Ganeshthan, Tokha, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
बसपार्क २ नं. गेट, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm