
सरसफाई कर्मचारी - महिला
Job Description
पद: सरसफाई कर्मचारी
कार्यस्थल: टेकु, काठमाडौं
काम गर्ने समय: बिहान १०:०० बजे देखि बेलुका ५:३० बजे सम्म
बिदा: हप्तामा १ दिन
मुख्य जिम्मेवारीहरू:
- होटलको सरसफाइ सम्बन्धी काम गर्ने।
- कोठा, हल, र अन्य क्षेत्रहरू सफा र व्यवस्थित राख्ने।
- सरसफाइ तथा हाउसकिपिङ कार्यमा सहयोग गर्ने।
- होटलको वातावरण सफा र स्वच्छ राख्ने।
योग्यता तथा आवश्यकताहरू:
- न्यूनतम शैक्षिक योग्यता: एसईई/एसएलसी भन्दा कम भए पनि आवेदन दिन सकिने।
- फ्रेसर तथा अनुभवी दुवै उम्मेदवारले आवेदन दिन सक्ने।
- महिला उम्मेदवार मात्र।
- सक्रिय, फुर्तिलो र स्मार्ट हुनुपर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 05:30 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm