
भाँडा माझ्ने - पुरुष
बौद्ध, काठमाडौं
Tue 30 Jun, 2026
Job Description
पद: भाँडा माझ्ने
कार्यस्थल: बौद्ध, काठमाडौं
क्षेत्र: रेस्टुरेन्ट
कार्य समय: बिहान ९:०० बजे देखि साँझ ८:३०/९:०० बजेसम्म
बिदा: महिनामा २ दिन
कामको जिम्मेवारी
- भाँडा माझ्ने।
- भाँडा सफा गरी व्यवस्थित रूपमा राख्ने।
- भान्सा तथा कार्यक्षेत्र सफा राख्न सहयोग गर्ने।
आवश्यक योग्यता
- नयाँ तथा अनुभवी दुवैले आवेदन दिन सक्ने।
- सक्रिय, मेहनती र अनुशासित हुनुपर्ने।
- दिउँसोको खाना, खाजा र बेलुकाको खाना उपलब्ध।
- सामान्य निर्देशन बुझ्न सक्ने।
- काम गर्ने समयमा आवश्यक बाहेक मोबाइल फोन प्रयोग नगर्ने।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 08:30 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 06:00 pm
किचन सहयोगी - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 05:00 pm
Barista - Female
Ganeshthan, Tokha, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
बसपार्क २ नं. गेट, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm