
बेकरी सहयोगी - पुरुष
गौशाला, काठमाडौं
Thu 02 Jul, 2026
Job Description
पद विवरण
पद: बेकरी सहयोगी
कार्य समय: ८–१० घण्टा
कार्यस्थल: गौशाला, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- केक तथा चकलेट बनाउने कार्यमा सहयोग गर्ने।
- बेकरी उत्पादनको तयारी, सजावट तथा प्याकिङमा सहयोग गर्ने।
- भान्सा तथा प्रयोग हुने सामग्रीहरूको सरसफाइ र व्यवस्थापन गर्ने।
- आवश्यकताअनुसार अन्य बेकरीसम्बन्धी कार्यहरू सम्पादन गर्ने।
आवश्यक योग्यता तथा सीप
- केक तथा चकलेट बनाउने कार्य सिक्न इच्छुक हुनुपर्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- ए वर्गको सवारी चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
सुविधा
- मासिक तलब: न्यूनतम रु. २०,०००।
- खाजा सुविधा उपलब्ध।
- हप्तामा १ दिन बिदा।
Skills Required
Active
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Barista - Female
Ganeshthan, Tokha, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
बसपार्क २ नं. गेट, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm
Sales Representative - Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
11:00 am - 07:00 pm
Guest Relation Assistant - Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm