Job Listings
Job Icon

फार्म हेल्पर - पुरुष

नुवाकोट
Mon 06 Jul, 2026
Agriculture & Forestry

Job Description

पद: फार्म हेल्पर

कार्य समय: बस्ने सुविधा, आवश्यकताअनुसार कार्य समय

कार्यस्थल: नुवाकोट

मुख्य जिम्मेवारीहरू

  • करिब १०० वटा बंगुरको दैनिक हेरचाह गर्ने।
  • समयमै दाना र पानी दिने।
  • फार्मको सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्ने।
  • आवश्यकताअनुसार फार्मसम्बन्धी अन्य कार्यहरू गर्ने।

आवश्यक योग्यता तथा सीप

  • सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
  • फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
  • दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनुपर्ने।
  • मदिरा सेवन तथा धूम्रपान नगर्ने हुनुपर्ने।

सुविधा

  • बस्ने तथा खाना सुविधा उपलब्ध।
  • दीर्घकालीन रूपमा काम गरेपछि कार्यसम्पादनका आधारमा तलब वृद्धि गरिने।
  • आवश्यकताअनुसार बिदा प्रदान गरिने।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Agriculture & Forestry

Working Hours

06:00 am - 05:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

कपल - पुरुष/महिला

कलैया बजार, बारा
Agriculture & Forestry

Negotiable

06:00 am - 07:00 pm

Job categoty icon

जोडी कर्मचारी - महिला/पुरुष

रानीपौवा, ककनी, नुवाकोट
Agriculture & Forestry

Negotiable

06:00 am - 05:00 pm

Job categoty icon

जोडी कर्मचारी - महिला/पुरुष

नुवाकोट र चितवन
Agriculture & Forestry

Negotiable

06:00 am - 05:00 pm

Job categoty icon

जोडी कर्मचारी - महिला/पुरुष

बेलकोटगढी, नुवाकोट
Agriculture & Forestry

Negotiable

08:00 am - 06:00 pm

Job categoty icon

कपल- पुरुष तथा महिला

नुवाकोट
Agriculture & Forestry

Negotiable

08:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?